२०८३ असार २३ , मंगलबार

मोरङमा देवरले गरे भाउजूको हत्या

arrested

सुनाखरी न्युज / काठमाडौं ।

मोरङको रतुवामाई नगरपालिका–६ मा ६० वर्षीया टिकामाया कार्की बस्नेतको हत्या भएको छ । ग्रामथान गाउँपालिका–६ झोवावनी बस्ने कपिल खवासकी पत्नी २१ वर्षीया सीमा राजवंशीको हत्या गरेको आरोपमा उनकै देवर २१ वर्षीय सौचन राजवंशी पक्राउ परेका हुन् । । गत असार २१ गते दिउँसो करिब ४ बजे टिकामाया आफ्नै बारीमा मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्तिम्ँ उल्लेख गरिएको छ ।

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार सीमाको घाँटी छिनेको अवस्थामा शव फेला परेको थियो । उनले घरको आँगनमा हत्या गरेपछि घिसार्दै शौचालयनजिक लगेर शव फालेका थिए । सौचनले भाउजूको हत्या गर्नुको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोली र कोशी अस्पतालबाट फरेन्सिक डाक्टरसहितको टोलीले घटनास्थलमा पुगेर शव जाँच गर्दा मृतकको टाउकोको पछाडि, घाँटी नजिकको दायाँ भागमा भित्री चोट लागेर मृत्यु भएको खुलेको थियो ।थप अनुसन्धान गर्दै जाँदा टिकामायालाई उनकै देवर टंकबहादुर बस्नेतले दाजुभाइबिच चलेको अंशसम्बन्धी मुद्दामा उच्च अदालतबाट फैसला भइसकेको विषयलाई लिएर रिसिइबी र झगडाका कारण हत्या गरेको खुलासा भएको थियो ।