२०८३ असार २१ , आइतवार

सशस्त्रका ५ एसपीको सरुवा

x1783235676-DUTYN.jpg.pagespeed.ic.kQprABFYpG

सुनाखरी न्युज / काठमाडौं ।

सशस्त्र प्रहरी बलका पाँच एसपीको सरुवा भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले असार १९ गतेको निर्णयअनुसार उनीहरूको आवश्यकताका आधारमा सरुवा गरेका हुन् ।

सरुवा हुनेमा दयाराम शर्मा, ध्रुव के.सी, सुरेश खतिवडा, राज कुमार ढकाल र गणेश बहादुर मल्ल रहेका छन् ।