
सुनाखरी न्युज / काठमाडौं ।
काठमाडौंको पेप्सिकोलास्थित फर्चिनर र बाइक वर्कसपमा आगलागी भएको छ ।
गएराति भएको आगलागी दमकलको सहायतामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
आगो निभाउने प्रयास भइरहेको छ । आगलागी कसरी भएको हो भन्ने कारण खुल्न सकेको छैन।