२०८३ असार १५ , सोमवार

काठमाडौंको पेप्सिकोलामा आगलागी

Aaglagi_vuzKWuMCg4_guAo5Tx3M5_h4tdd2vamd2tmj0zgwcypj9tjwhieq6dtm3wgtgyt2svjvqp3393hu32pewq_YmFT0lDAgR_nwoazxg4rzymjc2la2ocjwjepzbrpft6gxs6wevbnra5ihifertctyesgas9

सुनाखरी न्युज /  काठमाडौं ।

काठमाडौंको पेप्सिकोलास्थित फर्चिनर र बाइक वर्कसपमा आगलागी भएको छ ।

गएराति भएको आगलागी दमकलको सहायतामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

आगो निभाउने प्रयास भइरहेको छ । आगलागी कसरी भएको हो भन्‍ने कारण खुल्न सकेको छैन।