सुनाखरी न्युज / काठमाडौं ।
मन्त्रिपरिषद् बैठक सकिएको छ । बैठकमा मन्त्रीहरूको न्यून उपस्थिति रहेको थियो ।
रास्वपाको महाधिवेशन भएकाले धेरैजसो मन्त्रीहरू चितवनमा छन्।
बैठकले एउटा मात्र निर्णय गरेको र उक्त निर्णय अर्को बैठकपछि सुनाउने सहमति भएको छ।