२०८३ असार १२ , शुक्रवार

निर्णय गोप्य राख्दै मन्त्रिपरिषद् बैठक सकियो

balendra-shaha_LndfcFnsia-1134×600

सुनाखरी न्युज /  काठमाडौं ।

मन्त्रिपरिषद् बैठक सकिएको छ । बैठकमा मन्त्रीहरूको न्यून उपस्थिति रहेको थियो ।

रास्वपाको महाधिवेशन भएकाले धेरैजसो मन्त्रीहरू चितवनमा छन्।

बैठकले एउटा मात्र निर्णय गरेको र उक्त निर्णय अर्को बैठकपछि सुनाउने सहमति भएको छ।