२०८३ असार १० , बुधवार

‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा

miss-nepal-finalist-760×500

 

सुनाखरी न्युज/ काठमाडौं ।

‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट घोषणा गरिएको छ । आयोजित स्यास सेरेमोनीमा उनीहरूलाई प्रतियोगी अंक समेत वितरण गरियो । आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारका अनुसार छनोट भएका फाइनलिस्टलाई सघन प्रशिक्षण र व्यक्तित्व विकासका कार्यमा सहभागी गराइनेछ ।

यसवर्षको मिस नेपालको प्रमुख नारा ‘टप अफ द वल्र्ड’ रहेको छ ।सो अवसरमा मिस नेपाल २०२६ को औपचारिक सुरुवात भएको जानकारी दिइयो । आयोजक संस्थाका निर्देशक प्रमोद कंशाकारका अनुसार छनोट भएका फाइनलिस्टलाई सघन प्रशिक्षण र व्यक्तित्व विकासका कार्यमा सहभागी गराइनेछ ।

यी हुन् फाइनलिस्ट ( प्रतियोगी अंकसहित ) 

१)  इशा सुवेदी
२)  प्रनिशा खनाल
३)  युक्ता पौडेल
४) अंशु कुवँर
५)  संगीता पौडेल
६)  श्रद्धा अधिकारी
७ )  काशिश सुब्बा
८ )  मानश्वी शर्मा

९ )  सुष्मा भण्डारी
१०)  प्रतीक्षा आचार्य
११ )  आर्या निशान्त
१२ )  आयुष्मा केसी
१३ )  शितांशु ढकाल
१४ )  प्रतिमा खड्का

१५ )  प्रेमा लामगाडे
१६ )  महिमा पन्त

१७ )  दीपमाला ढकाल
१८ )  सेजा श्रेष्ठ
१९ )  विभुषा बस्नेत
२०)  स्वीकृति ज्ञवाली
२१ )  चाँदनी श्रेष्ठ
२२ )  श्रीयांशी श्रेष्ठ
२३)  अर्विशा थापा
२४)  रचना भट्टराई