
सुनाखरी न्युज/ काठमाडौं ।
सुधन गुरुङले गृह र महावीर पुनले विज्ञान प्रविधि मन्त्रीको लिए सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा दुई मन्त्रीको शपथ सम्पन्न भयो ।
प्रधानमन्त्री बालेन शाहको सिफारिसका आधारमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनले शपथ लिए ।
शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित छन् ।