२०८३ जेठ २६ , मंगलबार

आज मन्त्रिपरिषद बैठक बस्दै, के के छन् छलफलका एजेण्डा ?

Balen-Cabinet-First-Meeting-Photo-RSS-1024×684-1-768×512

सुनाखरी न्युज/ काठमाडौं ।
मन्त्रिपरिषद बैठक आज  बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने छ ।

 

साथै सरकारका कामकारबाहीबारे पनि छलफल गर्ने तयारी छ ।