२०८३ जेठ २५ , सोमवार

रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी

subaran-rokaha-photho

सुनाखरी न्युज काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (  रास्वपा )  गोरखा जिल्ला समितिको सभापतिमा सुवर्ण रोकाहा क्षेत्री विजयी हुनुभएको छ । सदरमुकाममा आइतबार सम्पन्न पार्टीको पहिलो अधिवेशनबाट निर्वाचनमार्फत क्षेत्री सभापतिमा विजयी हुनुभएको हो ।

पार्टीका गोरखा नगरपार्टी सभापति शिशिर प्रधानका अनुसार अधिवेशनबाट जिल्ला पार्टी उपसभापतिमा सुकबहादुर तामाङ, सचिवमा मिलन लामा र सहसचिवमा योगेन्द्रजङ्ग बस्नेत १५० विजयी हुनुभएको छ । (रासस)