
सरकारी सम्पत्ति लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी भाष्कर जोशीलाई प्रहारीले नियन्त्रणमा लिएको छ ।उनलाई अध्यागमनले नियन्त्रणमा लिएर सीआईबीको जिम्मा लगाएको छ ।
उनीविरुद्ध सरकारी सम्पत्ति लिलाम प्रकरणमा अनुसन्धान भईरहेको छ । उनलाई नियन्त्रणमा लिएर सीआईबीको जिम्मा लगाइएको छ ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारी भाष्कर जोशीलाई प्रहारीले नियन्त्रणमा लिएको छ ।
बैंकका सूचना अधिकारी प्रमोद आचार्यले भाष्कर राज जोशी बैंककै कर्मचारी भएको पुष्टी गरे ।अहिले उनलाई सीआईबीको जिम्मा लगाईसकिएको प्रहरी प्रधान कार्यालयका सह प्रवक्ता दीप शमशेर जबराले बताएका हुन् ।