बाढी पीडितको सहयोगका लागि सुनचाँदी व्यवसायीको हातेमालो, राहत कोषमा १,११,११,१११ सहयोग बाढी पीडितको राहतका लागि दैवी प्रकोप उद्धार कोषमा सुनचाँदी व्यवसायी महासंघद्वारा रु एक करोड ११ लाख ११ हजार १ सय ११ सहयोग