२०८३ जेठ २५ , सोमवार

मन्त्रिपरिषद् बैठक बस्दै

Cabinet New-2083-1-30

सुनाखरी न्युज/ काठमाडौं ।
मन्त्रिपरिषद् बैठक बस्दैछ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।

बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि शुक्रबार अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ।

शुक्रबार दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री बालेन शाहका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिइन्।

 

आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटका हाइलाइटहरू प्रस्तुत गर्नेछन्। त्यसपछि मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गर्नेछ।