सुनाखरी न्युज/ काठमाडौं ।
३२औँ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौँ आइपुगेका छन् ।
शेर्पा शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।
उनलाई परिवार र आफन्तले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै स्वागत गरेका छन् ।