२०८३ जेठ ८ , शुक्रवार

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला पाँच हजार ११५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।