२०८३ जेठ ५ , मंगलबार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

Balen-Shaha900

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन ) ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

मंगलबार दिउसो ४ बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ।