२०८३ जेठ ४ , सोमवार

प्रतिनिधि सभा बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल हुँदै

Samsad

सुनाखरी न्युज/ काठमाडौं ।

प्रतिनिधि सभाको बैठक आज ११ बजे  बस्दैछ ।

आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल (कर प्रस्तावबाहेकको छलफल) सुरु हुनेछ ।

 

 

विनियोजन विधेयक अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएपछि यही जेठ १५ गते आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत हुनेछ ।