२०८३ बैशाख ३१ , बिहिवार

सेयर बजारमा आज बिहिबार पनि गिरावट

Nepse-2

सुनाखरी न्युज/ काठमाडौं ।

सेयर बजार घट्ने क्रम तीन दिनदेखि  जारी छ । मंगलबार ३९, बुधबार ४ अंक झरेको बजार बिहीबार १० अंक घट्यो ।

आजको कारोबारपछि नेप्से २७३० अंकमा अडिएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । हिजो २ अर्ब ८० करोडको कारोबार भएकोमा आज ३ अर्ब २९ करोडको भयो ।