२०८३ बैशाख २८ , सोमवार

सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम सार्वजनिक

Ram Chandra

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेपछि सार्वजनिक गरिएको हो ।
राष्ट्रपतिको सम्मानमा संसद् भवन परिसरलाई सिँगारेर राष्ट्रिय झण्डाले झकिझकाउ पारिएको छ ।

 

 

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । त्यसका लागि अपराह्न ४ः०० बजे सङ्घीय संसद्को संयुक्त बैठक आह्वान गरिएको हो ।