२०८३ बैशाख २५ , शुक्रवार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

balen-sarkar-1024×500

सुनाखरी न्युज/ काठमाडौं ।

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बैठक  बस्ने तय भएको छ ।