
सुनाखरी न्युज/ काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयका लागि दुई पदमा ११४ जना कर्मचारी मागेको हो ।
बैंकले कस्टमर सर्भिस एसोसिएट्स पदमा ९९ जनाको माग गरिएको छ। यसैगरी म्यानेजमेन्ट ट्रेनी पदमा १५ जनाको माग गरिएको छ।
इच्छुकले २०८३ जेठ ५ गते भित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ।