२०८३ बैशाख २२ , मंगलबार

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

Balen-Shaha900

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

यसअघि सोमबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।