सुनाखरी न्युज/ काठमाडौं ।
सरकारले सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
यस गुरुयोजनामा संसद भवन परिसरमा प्रवेश लगायतको विषय समावेश गरिएको छ ।