२०८३ बैशाख १९ , शनिवार

काठमाडौँ शंखमुलको सुकुमबासी बस्तीमा पनि चल्यो डोजर

Dozar-1000×454

 

सुनाखरी न्युज/ काठमाडौं।

सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमबासीमा धमाधम डोजर चलिरहेका छन् ।

आजै सरकारले बल्खु, माछापोखरीलगायत क्षेत्रमा पनि डोजर लगाइरहेको छ ।

सो क्षेत्रका आश्रयस्थल नभएका वा स्वयं व्यवस्थापन गर्न नसक्ने परिवारलाई होल्डिङ सेन्टरसम्म पुर्याउन सुरक्षाकर्मीले सहयोग गरिरहेका छन् ।