२०८३ बैशाख १६ , बुधवार

३ हजारले घट्यो सुनको भाउ, प्रतितोला कति ?

gold-(4)_ufmo8stvl7_xYCEYxRbF6

 

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्य ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महांसघका अनुसार सुन प्रतितोला २ लख ९४ हजार ५ सय रुपैयाँमा कारोबर भइरहेको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ थियो ।

यस दिन चाँदी पनि ३० रुपैयाँले घटेको छ ।चाँदी प्रतितोला ४ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ थियो ।