
सुनाखरी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार) बस्ने भएको छ । वै
संसदीय दलको नेता चयन सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको जानकारी गराइएको छ ।
बैठक पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने जानकारी गराइएको छ । संसदीय दलको नेतामा अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य, जनकराज गिरी लगायत आकांक्षी छन् ।