२०८३ बैशाख १० , बिहिवार

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

Cabinet-baithak-1024×500

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलेआइतबार  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

 

नयाँ सरकार बनेपछि सम्पत्ति विवरण सार्वजनिक नभएको भन्दै प्रश्न उठिरहेको थियो । यसैबीच आइतबार साँझ प्रधानमन्त्रीसहितका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो ।