२०८३ बैशाख १० , बिहिवार

राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

Kiran-pandit

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितराष्ट्र बैंकको डेपुटी गभर्नरमा  नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको  बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो ।

संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, अर्थ मन्त्रालयले गरेको प्रस्तावमा उनलाई डेपुटी गभर्नर नियुक्त गरिएको हो ।