२०८३ बैशाख १० , बिहिवार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

 

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् ।

मंगलबार दिउँसो १२: ३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।