२०८३ बैशाख १० , बिहिवार

आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरू हुने

student

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय भएको जानकारी गराए ।

अब सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय सरकारले गरेको छ ।