२०८३ बैशाख ११ , शुक्रवार

पश्चिम एसियामा चुलिएको तनावले ६ अन्तर्राष्ट्रिय उडान रद्द

bidesh-jadai-yuwa1630336629

 

सुनाखरी न्युज / काठमाडौं ।

पश्चिम एसिया तनावले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आज विभिन्न वायुसेवा कम्पनीका ६ वटा उडानहरू रद्द भएका हुन्।

नेपाल एयरलाइन्स,हिमालयन एयरलाइन्स,कुवेत, दुबई, लगायत गन्तव्यका उडानहरू रद्द गरिएका हुन् ।