२०८३ बैशाख १० , बिहिवार

सुनको मूल्य तोलामा साढे १२ हजारले घट्यो, कति पुग्यो ?

gold-(4)_ufmo8stvl7_xYCEYxRbF6

सुनाखरी न्युज/काठमाडौं । 

आइबार ( चैत ८)  सुनको मूल्य प्रतितोला १२ हजार ५०० सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजका लागि तोलाको दुई लाख ८२ हजार रुपैयाँ निर्धारण गरिएको छ । अघिल्लो कारोबार दिन   प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने तोलामा ३५५ रुपैयाँले घटेर चार हजार ५४० रुपैयाँ तोकिएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।