२०८२ चैत्र ६ , शुक्रवार

कांग्रेस बैठकमा लिखित रूपमा दुई वटा प्रस्ताव पेश (प्रस्ताव पत्रसहित)

nepali-congress-party-office

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा दुई वटा प्रस्ताव पेश भएका छन् । बैठकमा सभापति गगन थापाले दिएको राजीनामा र प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरी दुई प्रस्ताव पेश भएका हुन् ।

सहमहामन्त्री उदयशमशेर राणाले बैठकमा लिखित रूपमा पेश भएका दुई प्रस्ताव फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

 

यस्ता छन् बैठकमा पेश भएका लिखित प्रस्ताव :