२०८२ चैत्र ६ , शुक्रवार

माइतीघरमा सहकारी पीडितको प्रदर्शन

Sahakari-Pidit-protest-at-maitighar-4

 

सुनाखरी न्युज/ काठमाडौं ।
सहकारी पीडितहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

सहकारीमा बचत गरेको रकम फिर्ता पाउनु पर्ने मागसहित उनीहरूले प्रदर्शन गर्दै आएका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रबार माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले सहकारीका सञ्चालकहरूको तस्वीर समेत टाँसेर तयार पारिएको ब्यानर बोकेका छन् ।