२०८२ फाल्गुन २२ , शुक्रवार

रास्वपाको पक्षमा अभूतपूर्व लहर, मतगणना शुरु भएका मध्ये अधिकांस स्थानमा लियो अग्रता

Ghanti

सुनाखरी न्युज/ काठमाडौं ।
रास्वपाको पक्षमा अभूतपूर्व लहर देखिएको छ ।
मतगणना शुरु भएका मध्ये अधिकांस स्थानमा रास्वपाकै अग्रता देखिएको छ ।
रास्वपाले वालेन साहलाई प्रधानमन्त्रीकोरुपमा अगाडि सारेर चुनावमा होमिएको थियो ।