२०८२ फाल्गुन २२ , शुक्रवार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे मतदान

hark-sampang-1745245140

 

सुनाखरी न्युज/ काठमाडौं ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले मतदान गरेका छन् ।धरान उपमहानगरपालिकाका मेयर समेत रहेका साम्पाङले धरान – १८ स्थित कारमेल स्कुलमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन्।

साम्पाङ सुनसरी–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

आज पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली  ( प्रत्यक्ष )  तर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भइरहेको हो ।साम्पाङ सुनसरी – १ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।