२०८२ फाल्गुन २२ , शुक्रवार

यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

Pm-office

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले आगामी नयाँ बर्ष अर्थात्वि सं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

यसअघि १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो ।

 

सोही अनुसार, सरकारले मंगलबार सार्वजनिक बिदाको सूची राजपत्रमा सार्वजनिक गरेको हो ।

यस्तो छ बिदाको सूची