२०८२ फाल्गुन २२ , शुक्रवार

निर्वाचनको लागि घर फर्किनेहरूको भीड

bus-dashain2024-09-24-19-18-59

सुनाखरी न्युज/ काठमाडौं।

बिहीबार हुन गइरहेको आम निर्वाचनमा भोट हाल्नको लागि मतदाताहरू काठमाडौँ छोड्न थालेका छन् ।

 

कोटेश्वर, जडीबुटी, बसपार्क र नाकामा क्षेत्रमा बिहानैदेखि मानिसहरूको भीड लागेको छ ।

अधिकांश रिजर्भ गाडीले मतदाता ओसारिरहेका छन् ।