२०८२ फाल्गुन २२ , शुक्रवार

संखुवासभा र ताप्लेजुङको सीमामा ४.७ म्याग्निच्युडको भूकम्प गयो

Earthquake

 

सुनाखरी न्युज/ काठमाडौं । 

संखुवासभा र ताप्लेजुङको सीमामा आज भूकम्प गएको छ ।

संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्र तोप्के गोला केन्द्र बनाएर बिहान ३ः१८ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४. ७ म्याग्निच्युडको भूकम्प गएको छ ।