कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ७०, गोलभेँडा सानो ९लोकल० प्रतिकिलो रु ४०, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ५५, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ५०, गोलभेँडा सानो ९तराई० प्रतिकिलो रु ५०, आलु रातो प्रतिकिलो रु २६, आलु रातो ९भारतीय० प्रतिकिलो रु २५ र प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३८ रहेको छ ।
यसैगरी, गाजर ९लोकल० प्रतिकिलो रु ६०, गाजर ९तराई० प्रतिकिलो रु ५०, बन्दा ९लोकल० प्रतिकिलो रु ५०, बन्दा ९तराई० प्रतिकिलो रु ३५, बन्दा ९नरिबल० प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ३५, काउली स्थानीय ९ज्यापू० प्रतिकिलो रु ५०, काउली तराई प्रतिकिलो रु ३५, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला ९लोकल० प्रतिकिलो रु १५, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५५ र भन्टा डल्लो प्रतिकिलो रु ५५ कायम भएको छ ।
त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ५५, घिउ सिमी ९लोकल० प्रतिकिलो रु १३०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु १२०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु १३०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १८०, घिरौँला प्रतिकिलो रु १४०, लौका प्रतिकिलो रु ९०, फर्सी पाकेको प्रतिकिलो रु ५५, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो रु २०, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु २०, सलगम प्रतिकिलो ५०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ६५ र स्कुस प्रतिकिलो रु ६० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो रु २५, पालुङ्गो प्रतिकेजी रु ३५, चमसुर प्रतिकिलो रु ३०, तोरीसाग प्रतिकिलो रु २५, मेथी प्रतिकिलो रु ४०, हरियो प्याज प्रतिकिलो रु ४०, बकुला प्रतिकिलो रु ६०, तरुल प्रतिकिलो रु ८०, च्याउ ९कन्य० प्रतिकिलो रु १३०, च्याउ ९डल्ले० प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १,००० निर्धारण गरिएको छ ।