२०८२ फाल्गुन २२ , शुक्रवार

मङ्गलवारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

rashi

सुनाखरी न्युज/काठमाडौं । 

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,पैतृक धन तथा सम्पत्तिको प्रयाग गरी आम्दानी गर्न सकिनेछ व्यापार व्यवसाय, औद्योगिक क्षेत्र तथा सेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ परिवारका आवश्यकता, इच्छा आकांक्षा पुरा गर्न सकिनेछ

वृष(,,,,वा,वी,वू,वे,वो) शुभचिन्तक तथा परिचित व्याक्तिबाट सहयोग जुट्नाले काम गर्न सहज हुनेछ कार्यक्षेत्रमा राम्रो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ पुर्खौली धन तथा सम्पत्तिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ पुराना विवादलाई सल्टाउन तपाईँको महत्त्वपूर्ण भूमिका हुने तथा लोकप्रियता चुलिनेछ

मिथुन (का,की,कू,,,,के,को,हालामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहको बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट हुनेछ सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको परिवारमा आफन्त तथा पति पत्नी बिच विवाद बढ्नेछ भने चेली माइती बिचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् कामहरू समयमा सम्पन्न नहुने हुँदा दुःख पाउने समय रहेको भने आर्थिक व्यवस्थापन गर्न नजान्दा घरायसी समस्याहरू सुल्झाउन असजिलो हुनेछ

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टेव्यापार भावमा गोचर गर्ने चन्द्रमाले व्यापार तथा सेयर बजारमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ राजनीति तथा राज्यको नजिक बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ 

कन्या (टो,पा,पी,पू,,,,पे,पो)  लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको माया प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईंको नाम रहेनछ

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,तेशरिर अस्वस्थ नहुनाले दैनिक कामहरू गर्न सकिने अवस्था रहने छैन भौतिक सम्पत्ति तथा बिलासी वस्तु उपहारको रूपमा प्राप्त हुने भए पनि टरेर जानेछ व्यापारमा मन्दी आउने तथा नयाँ ठाउँमा लगानी नगर्नु नै राम्रो हुनेछ प्रेममा एक अर्कालाई अविश्वास गर्नाले बाध्यतावश छुट्टिनु पर्ने अवस्था आउनेछ

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यूआफन्तहरू ठाडिने तथा पति पत्नी बिच सामान्य मनमुटाबको सिर्जना हुनेछ पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ

धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे) विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्ने सकिनेछ दाजुभाइ, आफन्त तथा छिमेकीका साथ रमाइलो गर्दै दिन व्यातित हुनेछ व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी पछिको लागी आम्दानी सुनिश्चित गर्न सकिनेछ

मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गीअध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होईनेछ व्यापार तथा सेयर बजारमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ बिछोड भएका सम्बन्धहरू पुनः सुचारु हुनेछन् आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा काम गर्न सकिनेछ प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच विश्वास बढ्नेछ

मीन (दी,दू,,,,दे,दो,चा,चीखानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ

तपाईँको दिन शुभ रहोस्