२०८२ फाल्गुन २२ , शुक्रवार

सुनको मूल्य बढ्दा चाँदीको घट्यो,कतिमा हुँदैछ किनबेच?

Gold Silver

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलामा तीन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा तीन लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलामा पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा पाँच हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।