२०८२ फाल्गुन २२ , शुक्रवार

मजबुत टाइटन–टफ बनावट र लामो ब्याट्री ब्याकअपसहित Redmi Note 15 नेपालमा

IMG-1-1

 

सुनाखरी न्युज/ काठमाडौं ।

विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन Redmi Note 15 नेपाली बजारमा ल्याएको छ। आकर्षक डिजाइन, उत्कृष्ट कार्यसम्पादन, जीवन्त डिस्प्ले, उन्नत एआई (AI) फिचर तथा अत्याधुनिक सुरक्षा प्रविधिसहित यो स्मार्टफोन नेपालभर उपलब्ध छ। Redmi Note 15 मा ,०००mAh क्षमताको शक्तिशाली ब्याट्री दिइएको , जसले लामो समयसम्म प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ। यसमा ३३W टर्बो चार्जिङ १८W रिभर्स चार्जिङ सपोर्ट छ। स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको स्वास्थ्य कार्यक्षमताको रियलटाइम व्यवस्थापन गर्छ।

,००० पटकसम्म चार्ज गर्दा पनि ब्याट्रीको क्षमता ८० प्रतिशतभन्दा बढी कायम रहने भएकाले वर्षभन्दा बढी भरपर्दो प्रयोग सुनिश्चित हुन्छ। एकपटक फुल चार्ज गर्दा फोनले दुई दिनसम्म प्रयोग, २४ घण्टा भिडियो प्लेब्याक वा ५० घण्टासम्म कल सपोर्ट गर्न सक्छ। एकपटक फुल चार्ज गर्दा फोनले दुई दिनसम्म प्रयोग, २४ घण्टा भिडियो प्लेब्याक वा ५० घण्टासम्म कल सपोर्ट गर्न सक्छ।

Glacier Blue, Purple, Forest Green Black रङमा उपलब्ध यो फोनको आकार १६४.०३ × ७५.४२ × .९४ मिलिमिटर तौल १८३. ग्राम रहेको छ। IP64 डस्ट तथा वाटर रेसिस्टेन्स Wet Touch Technology 2.0 का कारण हल्का वर्षा, पानीका छिटा वा धुलोयुक्त वातावरणमा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ। पानी, पसिना वा तेल लागेको अवस्थामा पनि डिस्प्लेले सटीक रूपमा प्रतिक्रिया दिन्छ। . मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने अल्ट्राड्युरेबल डिस्प्ले ग्लास तथा बलियो मदरबोर्ड मजबुत मिडफ्रेमसहितको आन्तरिक संरचनाले फोनका महत्वपूर्ण पार्ट्स सुरक्षित राख्छ।

फोटोग्राफी अडियो क्षमतामा पनि Redmi Note 15 प्रभावशाली छ। X अप्टिकल टेलिफोटो क्यामेराले टाढाका दृश्यहरू स्पष्ट रूपमा कैद गर्छ। १०८MP मुख्य क्यामेरा, MP डेप्थ क्यामेरा २०MP फ्रन्ट क्यामेराले २४mm, २८mm, ३५mm ७२mm फोकल लम्बाइ कभर गर्दै वाइड सटदेखि पोर्ट्रेटसम्म उत्कृष्ट फोटो खिच्न मद्दत गर्छ। डुअल स्पिकर, ३००% भोल्युम बुस्ट तथा Dolby Atmos Hi-Res सपोर्टका कारण यो फोन मनोरञ्जनका लागि पनि उत्कृष्ट छ।

यो स्मार्टफोनमा अधिकतम GB र्याम ५१२GB स्टोरेज उपलब्ध , जसलाई हाइब्रिड सिम स्लटका माध्यमबाट थप विस्तार गर्न सकिन्छ। Xiaomi HyperOS मा चल्ने यो फोन nm MediaTek Helio G100-Ultra चिपसेटबाट सञ्चालित छ। .GHz सम्मको अक्टाकोर CPU, Mali-G57 MC2 GPU, LPDDR4X र्याम UFS 2.2 स्टोरेजले छरितो स्मूथ कार्यसम्पादन सुनिश्चित गर्छ। Redmi Note 15 GB+१२८GB, GB+१२८GB, GB+२५६GB GB+५१२GB भेरियन्टमा उपलब्ध छ। यसमा AI Erase, AI Remove Reflection, AI Beautify, AI Sky AI Bokeh जस्ता स्मार्ट एआई फिचर समावेश छन्। Google Gemini Google Circle to Search ले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ। फोनले NFC, Bluetooth 5.6, nano SIM 1 + हाइब्रिड (nano SIM वा microSD), .GHz GHz Wi-Fi तथा 2G, 3G, 4G LTE FDD 4G LTE TDD नेटवर्क सपोर्ट गर्छ।

दृश्य अनुभवका लागि .७७इन्चको AMOLED डिस्प्लेमा १२०Hz रिफ्रेस रेट, १२बिट कलर डेप्थ, उच्च कन्ट्रास्ट ,२०० निट्ससम्मको पिक ब्राइटनेस रहेको छ। ३८४०Hz PWM डिमिङले स्क्रिन फ्लिकर कम गर्दै आँखाको थकान घटाउँछ। डिस्प्ले TÜV Rheinland Low Blue Light, Flicker Free Circadian Friendly प्रमाणित छ। सुरक्षाका लागि इनडिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर AI फेस अनलक सुविधा दिइएको छ। Titan Durability अवधारणामा आधारित Redmi Note 15 अब नेपालभर Teledirect Pvt. Ltd. Vatsal Impex Pvt. Ltd. का आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध छ। यसको GB+१२८GB भेरियन्टको मूल्य रु. २९,९९९ GB+२५६GB भेरियन्टको मूल्य
रु. ३५,९९९ तोकिएको छ।