२०८२ फाल्गुन २२ , शुक्रवार

सामसङ नेपालले T20 विश्वकप सिजनका लागि आफ्ना AI TVहरूमा आकर्षक अफर घोषणा गर्‍यो

16x9_T20_cricket-with-Dishome-offer-copy_04.jpg-1-1536×864

 

सुनाखरी न्युज/ काठमाडौं ।

सामसङ नेपालले T20  विश्वकप सिजनका लागि आफ्ना ब्क्ष् त्ख्हरूमा आकर्षक अफर घोषणा गर्‍यो – ग्राहकहरूको लागि विश्वव्यापी नम्बर १ टिभीहरू सजिलो संग उपलब्ध  सामसङ नेपालले T20 विश्वकप सिजनलाई अझ बढी रमाइलो बनाउनकालागि आफ्ना विभिन्न टेलिभिजनहरूमा आकर्षक छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजना अन्तर्गत प्रिमियम QLED  टीभीदेखि HD टीभीका मोडेलहरूमा आकर्षक २१५ सम्मको क्यासब्याक तथा रु ७,००० सम्मको एक्सचेन्ज बोनस उपलब्ध गराई ग्राहकहरूलाई आफ्नो घरको मनोरञ्जन अपग्रेड गर्न उत्तम अवसर प्रदान गरेको छ।

4K AI Upscaling क्वालिटी भएका ८५ इन्च सम्मका ठुलो स्क्रीन र Adaptive Sound  फिचरहरुका कारण सामसङ टिभीले हरेक खेललाई अझ स्पष्ट र रोमाञ्चक बनाउदै घरमै स्टेडियमजस्तो अनुभव दिन मद्दत गर्छ। साथै,  Samsung Knox Security ले स्मार्ट कनेक्टिभिटीलाई सुरक्षित, भरपर्दो र संरक्षणसहित बनाउँछ।यसका साथै, मनोरन्जनको अनुभवलाई अझ राम्रो बनाउन, सामसङले २०२१ देखि २०२५ सम्म उत्पादन भएका टिभीको खरिद गर्दा आफ्ना ग्राहकहरूलाई रु ३००० सम्मको निस्शुल्क  NETTV प्याकेज पनि प्रदान गर्दैछ।  QLED  र UHD मोडेल किन्दा १२ महिनाको निःशुल्क NETTV  सब्स्क्रिप्सन पाइन्छ भने  FHD र HD   मोडेल किन्दा ६ महिनाको निःशुल्क NETTV  सब्स्क्रिप्सन पाइन्छ।

 

सामसङ टिभीमा मा NETTV एप  सक्रिय गर्न, ग्राहकहरूले निम्न सरल प्रक्रियाहरूको पालना गर्नुपर्नेछ :
1. Samsung Account मा Sign in/Sign up गर्नुहोस्।
2. त्यसपछि Samsung Store बाट NETTV App Install गर्नुहोस्।
3. TV खरिद गर्दा उपलब्ध गराइने प्रमाणहरू पेश गरेर NETTV App मा Login गर्नुहोस्।
4. नि:शुल्क मनोरञ्जनको आनन्द लिनुहोस्।
ग्राहकलाई थप आश्वासन प्रदान गर्नका लागि, सामसङले आफ्ना T, A, B, C, D, र F Series TV हरूमा मा उत्पादनसम्बन्धी त्रुटि  (manufacturing defects) कभर हुने ३ वर्षको व्यापक वारेन्टी पनि प्रदान गर्दछ।

 

उपलब्ध अफरहरु

क्याटेगोरी                            इन्च                              निःशुल्क NETTV प्याकेज                छुट (सम्म)              एक्सचेन्ज बोनस (सम्म)
QLED                              55” – 85”                            12 महिना                                      19%                          NPR   7000
UHD                                43” – 65”                            12 महिना                                      10%                          NPR 4000

FHD

(UA43F5550FUXXL मा मात्र    43”                          6 महिना                                       7%                                      –

लागूहुन्छ)

HD                                                32”                          6 महिना                                        21%                                    –
(UA32H4570FUXXL र
UA32H4520FUXXL मा मात्र लागू हुन्छ)

 

साथै, सामसङ इन्स्टाफाइनान्स सेवा, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित, मार्फत ग्राहकहरूले आफूसुखद अनुसारका सामसङ होम अप्लायंस् ०%  ब्याजदरमा सजिला ईयमआई विकल्पसँग प्राप्त गर्न सक्छन्। प्रक्रिया झन्झटमुक्त छ र केवल तपाईंको नागरिकता चाहिन्छ। साथै, नयाँ सामसङ टिभी वा होम अप्लायंस्मा अपग्रेड गर्न चाहने ग्राहकहरूले आर्कोस्टोर मार्फत वा नेपालभरका अधिकृत सामसङ रिटेल स्टोरहरूबाट सिधै आफ्ना पुराना उपकरणहरू एक्सचेन्ज गर्न सक्छन्।