२०८२ फाल्गुन २२ , शुक्रवार

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचीकृत, कुनको कति ?

Share-listed

सुनाखरी न्युज / काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनश शेयर सूचिकृत भएको हो ।

सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनश बापतको ११ लाख २ हजार ५०० कित्ता र गरिमा विकास बैंकको ६ प्रतिशत बोनश शेयर बापतको ३४ लाख ८ हजार ३१०. ४० कित्ता शेयर सूचिकृत भएको हो ।