२०८२ फाल्गुन २३ , शनिवार

पत्रकार सम्मेलनमा उपस्थितिका लागि हार्दिक अनुरोध

nepal

 

सुनाखरी न्युज / काठमाडौं ।

उक्त सम्बन्धमा नेपाल प्रथमको आयोजनामा फाल्गुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सञ्चालन गर्न गइरहेको निर्वाचन जनता र राष्ट्रका लागि अभियान २०८२ को उद्देश्य र कार्यक्रमको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछौं ।

मिति स् २०८२ माघ २६ गते, सोमबार
स्थान :  होटल तपस, बत्तिसपुतली, काठमाडौँ
समय :  दिउँसो १ : ०५ बजे ( स्वागत चिया)
पत्रकार वार्ता एवम् संवाद :  १ : ३० बजे