
सुनाखरी न्युज/ काठमाडौं ।
सुनका ेमुल्य बिहिबार उकै दिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महास.घका अनुसार आज प्रति तोला सुनको मुल्य ३ लाख ३ हजार तीन सय कायम भएको छ । यस्तै चाँदीको मुल्य पनि प्रतितोला २ सय ५ रुपैयाँले ेबढेर प्रति तोला ७ हजार ५ सय ५ पुगेको छ ।