२०८२ फाल्गुन २२ , शुक्रवार

माघ १४ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

rashifal_YjOHVonEBn

सुनाखरी न्युज/ काठमाडौं ।

मेष :  तपाईंका लागिष् दिन शुभ छ, धन लाभ, सुख–शान्ति, आत्मसन्तुष्टि हुने देखिन्छ ।

वृष  :  अन्न लाभ, उत्तम भोजन, कार्य सफल, उपहार प्राप्तिको सम्भावना छ ।

मिथुन  :  दिन शुभ देखिँदैन । धन नाश, रोगव्याधि, अनावश्यक खर्च, वादविवाद होला ।

कर्कट  :  दिन बलवान् छ । विविध लाभ, प्रसन्नता, पैसा प्राप्तिको सम्भावना छ ।

 

सिंह  :  कार्य सिद्धि, सुख–शान्ति, वस्तु वा सेवा प्राप्ति, निरोगिताले मन प्रफुल्ल होला ।

कन्या :  दिन शुभ छ । राज्यबाट लाभ, शुभ यात्रा, यश, मान–प्रतिष्ठा बढ्ने सम्भावना छ ।

तुला  : दिन त्यति राम्रो छैन, रोग, कष्ट, धन हानि स्वास्थ्य बाधा, कार्य बाधा होला ।

वृश्चिक  :  शुभ समयले धन लाभ, प्रेम सम्बन्धमा प्रगाढता, समस्या समाधान हुनेछ ।

 

धनु  :  सानै प्रयासमा आर्थिक लाभ, विजय, पारिवारिक सुख–शान्ति हुने देखिन्छ ।

मकर  :  दिन शुभ छ, कर्म गर्नुस्, कार्य सिद्धि, सन्तान–सुख, धन प्राप्ति हुने देखिन्छ ।

कुम्भ  :  समय शुभ छैन, पाचनमा समस्या, दिनचर्या अस्तव्यस्त, अनिद्रा, दौडधूप होला ।

मीन :  शुभ समयले आर्थिक लाभ, पराक्रम, उन्नति, मान–प्रतिष्ठा वृद्धि हुने देखिन्छ ।

प्रतिक्रिया