२०८२ फाल्गुन २२ , शुक्रवार

सुनचाँदीको मुल्य हालसम्मकै उच्च, सुन तोलाकै ३ लाख नाग्यो

12-gold

सुनाखरी न्युज/ काठमाडौं ।

सुनचाँदीको मुल्य हालसम्मकै उच्च भएको छ ।
नेपाल सुनुचाँदी ब्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मुल्य ३ लाख १ हजार चार सय पुगेको छ ।
यस्तै प्रतितोला चाँदीको मुल्य पनि ५ हजार ३ सय ७ पुगेको महासंघले जनाएको छ ।
पछिल्लो समय सुनचाँदीको मुल्य निरन्तर उकालो लागेको छ ।

बिश्व बजारमा विकसित घटनाक्रमले गर्दा सुनचाँदीको मुल्यमा प्रभाव पर्दै आएको छ ।