२०८२ फाल्गुन २२ , शुक्रवार

भुवन केसीद्वारा निर्देशित चलचित्र ‘बाटुलो जुन’को मुस्ताङमा छायाङ्कन गरिँदै

batulo-jun-mustang

 

मुस्ताङको घरपझोङ- ३ स्याङ गाउँस्थित जनकल्याण आधारभुत विद्यालय परिसरमा भुवन केसीद्वारा निर्देशित चलचित्र ‘बाटुलो जुन’को छायाङ्कन गरिँदै ।

पछिल्लो वर्षहरुमा चलचित्र छायाङ्कनका लागि मुस्ताङ आउनेको सङ्ख्या बढ्दो छ । तस्बिर  :  सुन्दरकुमार थकाली / रासस